महाभियोगबारे कांग्रेसले संविधान सम्मत निष्कर्ष निकाल्ने

ललितपुर । नेपाली कांग्रेसले संसदमा विचाराधिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको बारेमा पहिलो चरणको निर्वाचनपछि संविधानसम्मत ढंगले निष्कर्ष निकालिने बताएको छ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिद्वारा सोमबार अपरान्ह केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले सो कुरा बताउनु भएका हुन् । “अहिले … Continue reading महाभियोगबारे कांग्रेसले संविधान सम्मत निष्कर्ष निकाल्ने